Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इरानले रुसलाई सयौँ ड्रोन दिन लागेको अमेरिकाको खुलासा

    इरानले रुसलाई सयौँ ड्रोन दिन लागेको अमेरिकाको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इरानले रुसलाई सयौँ ड्रोन दिन लागेको अमेरिकाले आरोप लगाएको छ ।

    रुसी सेनालाई ती ड्रोन प्रयोगको तालिम पनि दिने तयारी इरानले गरिरहेको राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले बताए ।



    रुस–युक्रेन युद्धमा ड्रोनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। गत साता मात्रै युक्रेनले सहयोगी मुलुकहरुलाई हजारौँ ड्रोन आपूर्ति गर्न आह्वान गरेको थियो।



    दुवै पक्षले ड्रोनलाई दुश्मन बसेको ठाउँ पत्ता लगाउन र तोपगोला सही निसानामा प्रहार गर्न ड्रोनको प्रयोग गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार