Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपत्यकामा थप एक जनामा हैजा, विरामीको संख्या २८ पुग्यो

    उपत्यकामा थप एक जनामा हैजा, विरामीको संख्या २८ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 870
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको जानकारी दिए ।



    उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए ।



    अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार