Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौंका मेयर बालेन र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    काठमाडौंका मेयर बालेन र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका ओली र मेयर बालेनबीच बुधबार साँझ बालकोटमा भेटवार्ता भएको हो ।



    आलीलाई भेट्न बालेन बालकोट पुगेका थिए । त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन् ।



    ओली र बालेनबीचको यो दोस्रो भेट हो । यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार