Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राजनीतिक स्वार्थ पूरा गर्न नागरिकता खुकुलो नबनाऔं : गंगा चौधरी

    राजनीतिक स्वार्थ पूरा गर्न नागरिकता खुकुलो नबनाऔं : गंगा चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 888
    SHARES

    काठमाडौं । सांसद गंगा चौधरीले नागरिकता कठोर बनाउनुपर्ने बताएकी छन् ।

    संसदमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद चौधरीले राजनीतिक अभिष्ट पूरा गर्न नागरिकता खुकुलो पार्न खोजिएको भन्दै आपत्ती जनाएकी हुन् ।



    चौधरीले भनिन्, नागरिकता कठोर बनाउनुपर्छ । राजनीतिक अभिष्ट पूरा गर्न नागरिकता खुकुलो पार्न खोजिदैछ । देश फिजीकरण नगराऔं । नागरिकता कठोर बनाऔं । वैवाहिक अंगीकृतबाट जन्मिएका छोराछोरीलाई नागरिकताबाट बञ्चित नगराऔं । ’



    वैवाहिक अंगिकृत नागरिकलाई नेपाल प्रवेश गर्ने वित्तिकै नागरिकता दिन नहुने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार