Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।



    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घट्दै आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार