Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको प्रदर्शन

    गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ ।

    शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर विरुद्ध प्रदर्शन गरेको हो ।



    गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने नेविसंघले चेतावनी दिएको छ ।



    आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार