Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • बालिका बलात्कार आरोपमा युवक पक्राउ

    बालिका बलात्कार आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    नुवाकोट । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले दुप्चेश्वर गाउँपालिका २ स्थित पाङगारका १९ वर्षीय सुनिल तामाङलाई प्रकाउ गरेको हो।



    पक्राउ परेका तामाङलाई नुवाकोट अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार