Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाँदै

    प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गरेका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् ।

    मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको हो ।



    प्रधानसेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् ।



    शर्माले असार ४ देखि ८ गतेसम्म लेबनान, असार ८ देखि ९ गतेसम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गरेका थिए । उनी असार २० गते नेपाल फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार