Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • त्रिवि सेवा आयोगलाई नेविसंघले दियो काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम

    त्रिवि सेवा आयोगलाई नेविसंघले दियो काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 747
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

    आइतबार नेविसंघले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा,



    अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानविन हुनुपर्ने माग राखेको हो ।



    त्रिविको उच्च प्राज्ञिक मूल्य, मान्यता र गुणस्तरमा योगदान गर्न सक्ने सक्षम जनशक्ति छनोट गरी नियुक्ति र बढुवाको लागि गठित त्रिवि सेवा आयोगले मापदण्डमाथि नै प्रश्न उठेको नेविसंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार