Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्डद्वारा गठबन्धनमै रहन बाबुरामलाई आग्रह

    प्रचण्डद्वारा गठबन्धनमै रहन बाबुरामलाई आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् ।

    मंगलबार भएको दुई नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए ।



    प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो ।



    दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले गठबन्धनको बारेमा जिज्ञासा राख्दा प्रचण्डले वर्तमान गठबन्धनमा रहन भट्टराई सुझाव दिएको स्रोतले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार