Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन [सूचनासहित]

    राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 894
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

    खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।



    योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।



    बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार