Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी

    राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 693
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ ।

    बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।



    बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा



    थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा जोशीलाई नियुक्त गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार