Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब सरकारलाई फिर्ता

    स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब सरकारलाई फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 852
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ ।

    निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावको खर्च सार्वजनिक गरेको हो ।



    जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ ।



    आयोगका अनुसार स्थानीय तह २०७९ को सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार