Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित

    एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।



    अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।



    अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार