Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउँदै

    अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउँदै

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन्।

    उनी भोलि (बिहीबार) काठमाडौं आउन लागेका हुन्।



    उनी एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अमेरिकी सहायक विदेश मन्त्री लु दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्रीसमेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार