Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सीटीईभीटीद्धारा छात्रवृत्ति कोटाका लागि आवेदन माग [सूचनासहित]

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ । यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवदेन आह्वान गरेको छ ।

यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नु पर्ने परिषद्ले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077