Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सुकदेव र बिन्दुको ‘दिलको राजामा’ कमल र अस्मिताको अभिनय

    सुकदेव र बिन्दुको ‘दिलको राजामा’ कमल र अस्मिताको अभिनय

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं। दिलको राजा बोलको गीत सार्वजनिक भएको छ।

    सुकदेव अधिकारी र बिन्दु बिहानीको स्वरमा रहेको दिलको राजा बोलको गीतलाई



    भावना म्युजिक सोलुसनको युट्युवमार्फत सार्वजनिक गरिएको हो।

    दिनेश ठकुल्लाले निर्देशन गरेको गीतमा कमल सिंह र अस्मिता नेपालको अभिनय रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार