Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल विश्वमै दोब्बर बाघको हकदार

    नेपाल विश्वमै दोब्बर बाघको हकदार

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल विश्वमै बाघ दोब्बर मुलुक बन्न सफल भएको छ ।

    अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।



    सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ देशमाझ गरेको बाघ संख्या दोब्बर पार्ने नेपालको लक्ष्य पछिल्लो गणनाबाट पूरा भएको विभागको महानिर्देशक डा। रामचन्द्र कँडेलले जानकारी दिए ।



    आज शुक्रबार ‘स्वच्छ पारिस्थीतिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित ‘विश्व बाघ दिवस’ समेत मनाइँदै छ । यही दिवसकै अवसरमा हरेक ४/४ वर्षमा हुने राष्ट्रिय बाघ सर्वेक्षण रिर्पोट सार्वजनिक हुन्छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार