Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हिटलरको घडी लिलामीमा ११.१ मिलियन डलरमा बिक्री

    हिटलरको घडी लिलामीमा ११.१ मिलियन डलरमा बिक्री

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ ।

    एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो ।



    उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए ।



    आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार