Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • हिटलरको घडी लिलामीमा विक्री

    हिटलरको घडी लिलामीमा विक्री

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 840
    SHARES

    एजेन्सी । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा बिक्री भएको छ ।

    एक अज्ञात बोलीकर्तालाई ११।१ मिलियन डलरमा बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ ।



    घडीमा एएच नामको अक्षर कुँदिएको छ । यहुदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो ।



    एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार