Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

    एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले भदौ ११ र १२ गते पुनः परीक्षा दिन पाउने भएका छन् ।

    सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो ।



    राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो ।



    परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार