Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ग्यास पसलमा अभद्र व्यवहार गर्ने १३ जना पक्राउ

    ग्यास पसलमा अभद्र व्यवहार गर्ने १३ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 960
    SHARES

    फाइल फोटो

    एजेन्सी । श्रीलंकाको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पुर्‍याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ ।



    सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुनः शुरु गरेको थियो ।



    ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार