Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘छक्का पञ्जा- ४’को सुटिङ दृश्य टिकटकमा बाहिरिएपछि…

    ‘छक्का पञ्जा- ४’को सुटिङ दृश्य टिकटकमा बाहिरिएपछि…

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 969
    SHARES

    काठमाडौं । ‘छक्का पञ्जा ४’ को छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन ।

    फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो ।



    भिडियोमा राजा पात्रालाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । यो दृश्य बाहिरिएपछि निर्माण युनिट अहिले तनावमा रहेको छ ।



    यो दृश्य छायाङ्कनका लागि निर्माण युनिटले लाखौ खर्चिएको देखिन्छ । फिल्म युनिट टिकटकमा बाहिरिएको दृश्य फिल्ममा राख्ने वा अर्को सिन खिच्ने दोधार रहेको युनिट रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार