Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विप्लव प्रति लक्षित गर्दै महराले भने – विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन

    विप्लव प्रति लक्षित गर्दै महराले भने – विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 861
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् ।

    प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताएका हुन् ।



    उनले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए ।



    नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उनले भने, ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार