Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल प्रहरीका १३ एसपीको काज सरुवा, सुनसरीमा प्रभु ढकाल

    नेपाल प्रहरीका १३ एसपीको काज सरुवा, सुनसरीमा प्रभु ढकाल

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतवार) १३ एसपीहरूको काज सरुवा गरको हो ।

    सरुवा सूचीअनुसार ज्ञानेन्द्र प्रशाद फुयाँललाई जिल्ला प्रहरी कार्यालय उदयपुर , प्रभु प्रशाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरी , दिलीप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय ईलाम र रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट पदस्थापन गरिएको छ ।



    यस्तो छ सरुवा सूची



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार