Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • महामन्त्री थापा भन्छन् – युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ

    महामन्त्री थापा भन्छन् – युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 744
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् ।

    काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने बताएका हुन् ।



    यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ ।



    आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले बताए । यस्तै उनले संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तुप्रति काँग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार