Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपतकाल

    मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपतकाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मंकीपक्स संक्रमण बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ ।

    क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो ।



    आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए ।



    ‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार