Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आफ्नो घरको गेटभित्र बम पड्काइएको भन्दै सांसद गुरुङद्वारा पीएसओ माग

    आफ्नो घरको गेटभित्र बम पड्काइएको भन्दै सांसद गुरुङद्वारा पीएसओ माग

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 762
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् ।

    मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् ।



    उनले सुरक्षाको कारण दखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राखेकी छन् ।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा २०७८ जेठ ८ मा विघटन गरेपछि जसपाको महन्थ ठाकुर पक्षबाट गुरुङ राज्यमन्त्री बनेकी थिइन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राज्यमन्त्री बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार