Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साफ यु २० : पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

    साफ यु २० : पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 867
    SHARES

    काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

    भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तीमा कुनै गोल हुन सकेको छैन ।



    दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार