Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी [सूचनासहित]

    भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 864
    SHARES

    काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

    अस्पतालले नवौंदेखि तेस्रो तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।



    अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।



    सेवा करार रहने र अवधी ६ महिनाको हुने सूचनामा उल्लेख छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार