Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साफ यु-२० मा पराजित नेपाली टोली आज स्वदेश फर्कंदै

    साफ यु-२० मा पराजित नेपाली टोली आज स्वदेश फर्कंदै

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 891
    SHARES

    काठमाडौं । यु-२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टीम बिहीबार स्वदेश फर्किन लागेको छ ।

    अखिल नेपाल फुटबल संघका अनुसार नेपाली टोली अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।



    भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्नबाटै चुकेको थियो ।



    नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार