Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मन्त्रिपरिषद बैठक सुरु, निर्वाचन मंसिर ४ मा गर्ने प्रस्ताव

    मन्त्रिपरिषद बैठक सुरु, निर्वाचन मंसिर ४ मा गर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ मा गर्ने प्रस्ताव गरिएको छ ।

    सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति प्रस्ताव गरिएको हो ।



    स्रोतका अनुसार गृहमन्त्रालयले आगामी आम निर्वाचनको मिति मंसिर ४ गते आइतवार एकै चरणमा गर्ने प्रस्ताव जनाइएको छ। गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको मिति बैठकमा प्रस्ताव गरेका हुन् ।



    यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा आगामी निर्वाचन मंसिर ४ मा गर्न सुझाव दिएको थियो । सोहीअनुसार गृहमन्त्री खाणले मिति प्रस्ताव गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार