Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

    फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 216
    SHARES

    काठमाडौं । शुक्रबार सेयर बजार कारोबार फेरि बन्द हुने भएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज नेप्से शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने नेपाल स्टक एक्सचेञ्ज ले जनाएको हो ।



    सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो ।

    तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम हुने भएको हो । गत असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार