Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आईजीपी सिंहद्धारा ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    आईजीपी सिंहद्धारा ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ६३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ६३ जना अधिकृतलाई आईजीपी धीरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।



    प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार