Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाद्वारा मंकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

    अमेरिकाद्वारा मंकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले मंन्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। संक्रमितहरुको संख्या अमेरिकाभर बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो ।

    यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।



    स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलपछि अमेरिकी सरकारले यस्तो घोषणा गरेको हो।



    संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्नेछन्।

    मंकिपक्सविरूद्ध लड्न थप जनशक्ति परिचालन गर्नुका साथै तथ्याङ्क संकलनका लागि संकटकाल घोषणा गरिएको वाइडेन प्रशासनले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार