Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल

    लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.3K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् ।

    प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् ।



    ढकाल नेपाली कांग्रेस निकट हुन् । सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।



    विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार