Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दुई दिनमा १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    दुई दिनमा १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 789
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार