Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आजबाट इंग्लिस प्रिमियर लिग, आर्सनल र क्रिस्टल प्यालेस भिड्ने

    आजबाट इंग्लिस प्रिमियर लिग, आर्सनल र क्रिस्टल प्यालेस भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 765
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

    सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ ।



    खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।



    पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार