Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • विचार नमिलेको भन्दै मेलिना राईले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट

    विचार नमिलेको भन्दै मेलिना राईले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 381
    SHARES

    काठमाडौं । चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् ।

    आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् ।



    संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए। नयाँ वर्षको अवसर पारेर मेलिनाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएकी थिइन्।

    उनले लेखेकी छन्, ‘धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

    गायिका मेलिनाले वैचारिक पक्षमा मतभेत आउन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार