Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चुनाव घोषणासँगै लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    चुनाव घोषणासँगै लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 819
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको हो। बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।



    लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ ।



    तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार