Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • चुनाव घोषणासँगै लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    चुनाव घोषणासँगै लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 159
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको हो। बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ ।



    लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ ।

    तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार