Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जसपाका तीन केन्द्रीय नेता एमालेमा प्रवेश

    जसपाका तीन केन्द्रीय नेता एमालेमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीनजना नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    आज एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् ।



    यस्तै जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।



    उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार