Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • एकाविहानै काठमाडौंमा भूकम्पको धक्का, नुवाकोट केन्द्रबिन्दु

    एकाविहानै काठमाडौंमा भूकम्पको धक्का, नुवाकोट केन्द्रबिन्दु

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 156
    SHARES

    काठमाडौं । नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

    बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



    यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

    २०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार