Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीको बैठक बस्दै, यस्ता छन एजेन्डा

    बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीको बैठक बस्दै, यस्ता छन एजेन्डा

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जसपाबाट अलग भएका नेता बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ ।

    काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने छ ।



    पाण्डेका अनुसार बैठकमा संगठन निर्माणका सम्बन्धमा छलफल हुनेछ ।



    केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन सम्बन्धी निर्णय हुने बताइएको छ ।

    बैठकमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबारे पनि छलफल हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार