Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतमा आज उपराष्ट्रपति निर्वाचन हुँदै, जगदीप र अल्भाबीच प्रतिस्पर्धा

    भारतमा आज उपराष्ट्रपति निर्वाचन हुँदै, जगदीप र अल्भाबीच प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।

    बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिका लागि मतदान हुन लागेको हो । आजै साँझपछि नतिजा आउने सम्भावना छ ।



    सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।



    बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार