Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

    माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।



    श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने माओवादी केन्द्रले जनाएको छ ।



    जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार