Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन

    कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था आउन सक्छ : माधव नेपाल

    कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था आउन सक्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 870
    SHARES

    फाइल तस्विर

    कास्की । नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक्लै पनि चुनाव लड्ने अवस्था आउने सक्ने बताएका छन् ।

    शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गठबन्धनमा कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था पनि आउन सक्ने बताएका हुन् ।



    उनले एक्लै चुनाव लड्ने गरी तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने बताए ।



    आफूहरूको माग कति सिट भन्ने विषयमा भने नेपाल बोलेनन् । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार