Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

    इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ ।



    त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार