Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इजरायली सेनासँगको भिडन्तमा चार जना प्यालेस्टिनी मारिए

    इजरायली सेनासँगको भिडन्तमा चार जना प्यालेस्टिनी मारिए

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 942
    SHARES

    एजेन्सी । इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् ।

    मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका छन् ।



    नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।



    पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार