Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

    संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 594
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाको सन्देशसहित दफावार छलफल गर्न प्रस्ताव पेस भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाँणलाई विधेयक पेस गर्न अनुमति दिएका थिए ।



    गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि त्यसलाई सभामुख सापकोटाले छलफलका लागि निर्णयार्थ पेस गरेका थिए । विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन हालेका थिए । उनले संशोधन प्रस्ताव हाल्नुको कारणबारे आफ्ना धारणा राखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार