Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाले भन्यो – ताइवानमाथिको चिनियाँ दबाबलाई सामान्य मान्न सकिँदैन

    अमेरिकाले भन्यो – ताइवानमाथिको चिनियाँ दबाबलाई सामान्य मान्न सकिँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 612
    SHARES

    एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् ।

    चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको अभिव्यक्ति सार्वजनिक भएको हो ।



    ‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ । र हामी यसलाई सामान्य मान्न सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्रयाटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् ।



    चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार